school scholarship application letter


https://prepnotesjunction.blogspot.com/

मितिः २०८०/०४/२५

श्रीमान

प्रधानध्यापक ज्यु,

श्री योगेन्द्र मा.वि.,

टुकुचे, मुस्ताङ ।

विषयः छात्रावृति पाँउ भन्ने बारे ।

उपरोक्त सम्बन्धमा भन्नुपर्दा म कक्षा १० पास गरेर कक्षा ११ मा अध्यनरत छात्र हुँ । म पढाईका साथै अन्य कृयाकलापमा पनि सहभागि भई रहने क्रियाशिल छात्र हुँ ।

म कक्षा १० को परिक्षामा बि ग्रेड ल्याई प्रथम भएको थिए । विधालयमा हुने विभिन्न कार्यक्रममा पनि म र मेरो टिम सहभागि भई पुरस्कृत हुन्छ । मैले कविता प्रतियोगिता, वक्तित्वकला र उत्घोसण जस्ता शैक्षिक कार्यक्रमा अनिवार्य सहभागिता जनाइरहेको छु । भाद्र महिनामा भएको जिल्ला स्तरिय वक्तित्वकलामा दोस्रो स्थान हासिल गरि हाम्रो विधालयको नाम राख्न पाएकोमा म खुसि छु ।

म लगनशिल र जेहेन्दार छात्र भएकोले हरेक वर्ष ५ जना विधार्थीले पाउने छात्रावृति मैले पनि पाँउ भनि यो निवेदन पेश गरेको छु । छात्रावृति पाई अझै मिहिनेत गरि पढेर आफ्नो विधालयको ईज्जत बढाउने विश्वास पनि दिलाउन चाहान्छु ।

भवदिय,

सुशिल गर्बुजा

कक्षा ११

रोल नं १


Date: 2080/04/25

Mr

Principal Mr.

Shri Yogendra M.V.,

Tukuche, Mustang.

Subject: About getting a scholarship.

Regarding the above, I am a student studying in class 11 after passing class 10. I am an active student who participates in other activities besides studies.

I stood first in the class 10 exam with a B grade. My team and I participate in various events in the school and are awarded. I have compulsory participation in academic programs like poetry competitions, public speaking, and public speaking. I am happy to be named after our school after winning second place in the district-level oratory held in the month of Bhadra.

Since I am a diligent and ambitious student, I have submitted this application saying that I will also get the scholarship that 5 students get every year. I also want to believe that I will increase the honor of my college by studying hard for the scholarship.

Sincerely,

Sushil Garbuja

Class 11

Roll No.1

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.